आजदेखि टेलिकमको रिचार्जमा १५ प्रतिशतसम्म बोनस

नेपाल टेलिकमले आजदेखि २५ गतेसम्म रिचार्ज गर्दा १५ प्रतिशतसम्म बोनस दिने घोषणा गरेको छ । टेलिकमको १३ औं वार्षिक उत्सवको अवसरमा घोषणा गरिएको अफर अनुसार रु ५०, रु १०० र रु २०० को रिचार्जमा १० प्रतिशत बोन दिइने छ भने रु ५०० र रु १००० को रिचार्जमा १५ प्रतिशत बोनस दिइने छ ।
यो योजना एमपीओएस रिचार्ज प्रणालीमा पनि लागू हुनेछ भने बोनस रकम तनि दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ ।
थप जानकारीका लागी यहाँ हेर्नुहोला ।

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post