नेपाल टेलिकमले ल्यायो ‘शुभ विहानी–सन्ध्या डाटा प्याक’
काठमाडाैं: बुबाको मुख हेर्ने दिनको अवसरमा नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि ‘शुभ विहानी–सन्ध्या डाटा प्याक’ अफर ल्याउने भएको छ।
यो अफर भदौ १६ गते बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। जसअनुसार एकसय एमबी डाटाको तीन दिने अवधिका लागि ४५ रुपैयाँ र २२५ एमबिको ७ दिने अवधिको ९० रुपैयाँ तोकिएको छ।
उक्त महसुल दरमा नियमानुसार लाग्ने कर समावेश नगरिएको र भदौ १६ देखि तीन महिनासम्म यो योजना लागू हुनेछ।
उपभोक्ताले १०० एमबी डाटा लिनका लागि SPECIAL100MB र २२५ एमबी डाटा लिन SPECIAL225MB लेखेर १४१५ मा एसएमएस पठाउनुपर्ने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए। रासस

Subscribe to:
Posts (Atom)
-
लोक सेवा आयोगले सुदूरपश्चिमाञ्चलमा लिएको नायब सुब्बा पदको परीक्षाको पहिलो चरणको नतिजा प्रकाशित गरेको छ । दिपायलको सुदूरपश्चिमाञ्चल क्षेत्र...
-
बिज्ञापन बिज्ञापन लिङ्क- Click Here - बिज्ञापन पाठ्यक्रमहरू तलको सम्बन्धित समूहको लिङ्क बाट डाउनलोड गर्नसक्नुहुनेछ। खुला...