सामान्य ज्ञान सेट (२५)

1 : सबै भन्दा लामो देश कुन हो ? Ans: Chile
2 : संसारकै सबै भन्दा लामो पर्खाल कुनलाई मानिन्छ? Ans: The Great Wall of China
3 : सबैभन्दा बढी देश भएको महादेश कुन हो ? Ans: अफ्रीका
4 : भैसालोटन कुन नदीको किनारमा रहेको छ ? Ans: Gandaki
5 : नेपाल मा सबै भन्दा धेरै कुन धर्मबलम्बि हरु छन् ? Ans: Hindu
6 : Which is the biggest Planet? Ans: Jupiter
7 : Gandaki अञ्चलको सदरमुकाम कुन हो ? Ans: Pokhara
8 : 12 बण्डाल ,18 खण्डालको जिल्ला कुन हो ? Ans: Surkhet
9 : South America महादेशमा भूपरिबेस्ठित (Landlock) राष्ट्रहरु कति छन् ? Ans: 2 Countries
10 : कर्णाली अञ्चलमा कति ओटा जिल्ला हरु छन् ? Ans: 5
11 : Superior Lake कुन महादेशमा पर्दछ ? Ans: North America
12 : तल दिएको मध्य Bagmati अञ्चलमा पर्ने जिल्ला कुन हो ? Ans: Nuwakot
13 : नेपालमा कुन ठाउँमा तिनमुखे झोलुङ्गे पुल निर्माण गर्न थालिएको छ ? Ans: Gulmi, Palpa and Shyangjha को संगमस्थलमा
14 : सबै भन्दा लामो दिन कुन हो ? Ans: 21st June
15 : गंगा जमुना झरना कुन जिल्लामा पर्छ Ans: Dhading
16 : पहाडहरुको देश भनेर चिनिने देश नेपालमा कती ओटा पहाड रहेका छन् ? Ans: 835
17 : कामिनी दह कुन जिल्लामा पर्दछ ? Ans: पर्सा
18 : सबै भन्दा चिसो महादेश कुन हो? Ans: Antarctica
19 : विश्वको सबै भन्दा अग्लो Tower कुन हो? Ans: Tokyo Sky Tree (Japan)
20 : Which is the Capital of Bosnia and Herzegovina? Ans: Sarajevo
21 : राजा त्रिभुवनको जन्म कहिले भएको हो ? Ans: वि.स. १९६३ अषाढ १७
22 : Athens को पहिलो लिखित संबिधान ड्रेगाले कहिले जारी गरेका थिए ? Ans: ई. पू. 624
23 : कपडामा कोरिने चित्रलाई के भनिन्छ ? Ans: पौवा चित्र
24 : What is Gautam Buddha's fathers name? Ans: Suddhodana
25 : मोतीराम भट्टको मिथ्यु कहिले भएको थियो ? Ans: वि.स. १९५३

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post