बन को क्षेत्रफल बढ्यो ।

प्रतिवेदन सार्बजनिक - २०७२।११।२४  वन मन्त्रालय

हालको वन क्षेत्र  - ४४.७४ प्रतिशत
पहिलेको वन क्षेत्र - ३९.६ प्रतिशत (१९९०)
घना जंगल - ४०.३६ प्रतिशत
बुट्यान क्षेत्र - ४.३८ प्रतिशत
तराईमा - ६.९० प्रतिशत
चुरे क्षेत्रमा - २३.०४ प्रतिशत
उच्च पहाडी-हिमाली क्षेत्र - ३२.२५ प्रतिशत
मध्य पहाडी क्षेत्रमा - ३७.८० प्रतिशत



Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post