६११ जना माबि शिक्षक का लागी बिज्ञापन ।।



माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदपूर्तिको लागि खुला प्रतियोगितात्मक परीक्षाको सूचना


दरखास्त दिने अन्तिम मितिः २०७२।१२।२९गते सम्म
दोब्बर दस्तुरको अन्तिम मितिः २०७३।१।०६ गतेसम्म
लिखित परीक्षा हुने मिति - २०७३।०३।०४ गतेशनिबार, बिहान ११ः०० बजेदेखि
अन्तर्वार्ताको मिति, समय र स्थान - लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा अन्तर्वार्ताको मिति, समय र स्थान
उल्लेख गरिनेछ ।


दरखास्त फाराम साथ पेस गर्नुपर्ने प्रमाणित कागजातहरु
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • शैक्षिक योग्यता (ट्रान्स्क्रिप्ट र चारित्रिक प्रमाणपत्र) का प्रतिलिपि
  • प्राप्त तालिमको प्रमाणपत्रका प्रतिलिपि
  • स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपि
  • उम्मेदवार कार्यरत स्थायी शिक्षक भए नियुक्ति पत्र र सेवा प्रमाणित
  • समावेशी समूहका उम्मेदवारले समावेशी समूहको हो भनी सम्बन्धित निकायबाट प्रमाणित गरेको प्रमाणपत्रको प्रतिलिपि ।
दरखास्त फाराम यहाँ बाट प्राप्त गर्न सक्नुहुन्छ 


विज्ञापनकाे लागी यो लि‌ङ्क मा क्लिक गर्नुहोला ।
http://www.tsc.gov.np/site/getFile/news/829

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post