नेपालको भुगोल सम्वन्धी जानकारी


१. क्षेत्रफलको हिसावले नेपालको सवैभन्दा ठूलो जिल्ला डोल्पा  ७८८९ वर्ग कि मि. हो ।
२. क्षेत्रफलको हिसावले नेपालको सवैभन्दा ठुलो अञ्चल डोल्पा २१३५१‌ वर्ग कि. मि. हो ।
३. सवैभन्दा सानो जिल्ला भक्तपुर ११९ वर्ग कि.मी हो ।
४. दक्षिणबाट उत्तर बहने नदी कर्मनाशा हो ।
५. सवैभन्दा बढी जिल्लास‌ग सिमाना जोडिएको जिल्ला सिन्धुली हो ।
६. धरान धनकुटा राजमार्गलार्इ मदनभण्डारी राजमार्ग पनि भनिन्छ ।
७. नेपालको सवैभन्दा सानो नगरपालिका बनेपा नगरपालिका हो भने सवैभन्दा ठुलो नगरपालिका त्रियुगा नगरपालिका हो ।
८. सप्तकोशी नदी विहारको करसेलामा पुगेपछि ग‌‍गामा मिसिन्छ ।
९. महेन्द राजमार्गले छुने पहाडी जिल्लाहरु अर्घाखाँची र मकवानपुर हुन् ।
१०. माछा पाइने विश्वको अग्लो स्थानमा रहेको ताल राराताल हो।

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post