राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार को अावेदन खुल्ला ।

लोकसेवा आयोगले राजपत्र अनंकित द्धितिय श्रेणी खरिदार वा सो सरह (अप्राधिक) आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।

दरखास्त दिने अवधि :- २०७२।११।२६ देखि २०७२।१२।१६ सम्म (दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको दिन) तथा दोब्बर दस्तुर तिरी २०७२।१२।२३ सम्म ।

दरखास्त बुझाउने माध्यम :- विज्ञापित सबै पदहरुमा Online मार्फत मात्र दरखास्त बुझाउनु पर्नेछ । अनलाइन मार्फत दरखास्त पेश गर्ने विधि÷तरिका सम्बन्धी विवरण तथा ध्यान दिनुपर्ने विषयहरु आयोगको वेबसाइट तथा यसै सूचनाको तल उल्लेख गरिएको छ ।

परीक्षा दस्तुरः- रु. ३००।– (तीनसय) र प्रत्येक थप समावेशी समूहको लागि रु. १५०।– (एकसय पचास) थप गर्नु पर्ने ।
सबै क्षेत्रीय निर्देशनालयहरु तथा अञ्चल कार्यालयहरुको परीक्षा कार्यक्रम


विज्ञापन को लागी यहाँ क्लिक गर्नुहोला ।



Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post