नेपाल कृर्षि अनुसन्धान परिषद अन्तर्गतका कार्यालयहरु करारमा जागिर खुल्यो


नेपाल सरकार, नेपाल कृर्षि अनुसन्धान परिषद अन्तर्गतका कार्यालयहरु AFSP, PPCR-NARC मा निम्न पदहरु करारमा ६ महिनाका लागी खुलाईएको जानकारी गराईन्छ ।


सामाजिक स्वास्थ्य शुरक्षा बिकास समितिमा करारमा ७२ जनाको लागी जागिर खुल्यो ।

नेपाल सरकार, सामाजिक स्वास्थ्य शुरक्षा बिकास समितिमा करारमा ७२ जनाको लागी जागिर खुलाएको छ । जिल्ला प्रबन्धक १६, दर्ता अधिकारी ३८, कार्यालय सहयोगी १८ जना सहित जम्मा ७२ जना कर्मचारी २०७४ असार मसान्त सम्मका लागी दरखास्त अाव्हान गरिएको छ । थप जानकारीका लागी यहाँ बिज्ञापन हेर्नुहोला ।

सरकारी ढुकुटीको दोहन कहिले सम्म ?



pkrf/ vr{sf gfddf ;/sf/sf] pRrtx / tKsfsf JolQmn] k6s k6s /fHosf]ifsf] b'?kof]u u/]sf] of] gf}nf] / km/s 36gf eg] xf]O{g\ . hfoh gfhfoh dfu /fv]/ JolQmut :jfy{sf nfuL /fHosf]ifsf] bf]xg ug]{ pRRf s"n 3/fgf / ;/sf/sf] pRr :yfgdf k|ltlglwTj ug]{ wgf7\o / ca{klt JolQmx? af6} of] 36gf bf]xf]l//x]sf] 5 . g ls /f]Nkf sL Ps ul/a kl/jf/sL dlxnf ;'gs'df/L, sfnLsf]6 l;kvfgf uflj;sL !$ dlxg] s'kf]if0f af6 d[To'j/0f u/]sL aflnsf z';Lnf of]uL, c3f{vfFrLsf 8f= lrq jfUn], l6lrË c:ktfnaf6 pkrf/ vr{ afktsf] C0f y]Ug g;s]/ ;'Gb/ elaiosf] ;kgf a'Gb} ubf{ em\ofnaf6 xfd kmfn]/ cfTdxTof ug]{ caf]w o'jf, h:tf dWod alu{o ls;fgsf 5f]/f 5f]/Lx?n] u/]sf xf]Og{g\ . g t pgLx?n] ;/sf/ ePsf] dx;'; ug{ kfP, g t :jf:Yo ;]jf df ePsf] kf/blz{ ;]jf g}, g t k|fylds pkrf/ . lo t s]jn s]xL 36gfsf kfqx? Gf lyP g t logsf] 8f8' kGo' rNYof] g t ;/sf/sf] pRr txdf lrg]hfg]sf g sf]xL lyP,  lyP t s]jn ;+;f/ abNg] ;f]r cfzf / rfxgfx? Dffq .
lautsf s]xL 36gfx? Aff6 klg cf+sng ug{ ;lsG5 ls b]zdf slt;Dd ;/sf/L 9's'6L sf] r/d nfk{jfxL eO{/x]sf] 5 eg]/ . cf]nL ;/sf/sf] kfnfdf u'un AjfO{ cflbTo ;'gf/sf] gfddf klg nfvf}F ?k}Fof pkrf/ vr{  lbPsf] tYof+s tfh} 5 . pgs} gfddf cflbTo ;+/If0f k|lti7gsf] lgdf{0f ug]{ / ;/sf/n] k|lti7fgnfO{ ;jf/L ;fwg, cfjf; / ;fwgfsf nfuL cfjZos ef}lts k"jf{wf/sf] nfuL eGb} ! s/f]8 ?k}Fof afF8]sf] lyof] . slQn] ToxL /sd klg gk'u x'g] eGb} ;/sf/sf] Wofgfsif{0f klg u/]sf lyP . pgnfO{ e]6\g ;/sf/sf] lzif{ :yfgdf /x]sf g]tf sfo{stf{ tyf kqsf/ aGw'x?sf] s]xL lbg 7'nf] hdft g} nfUof] / e]6sf] qmdsf lvlrPsf tl:j/x?n] s]xL ;do ;fdflhs ;Fhfn tyf ldl8ofdf klg lgs} 7fFp kfof] . st} ;/sf/sf] lvNnL p8fO{of] t st} ua{ sf] dxz'; ul/of] . Tolt a]nf klg ;/sf/sf], cfd gfu/Ls tyf ;/sf/s} s]xL kIfw/x?af6 klg la/f]wsf cfjfhx? Gflg:s]sf xf]O{gg\, t/ lt cfjfhx? ;'Gg] km';{b s;}nfO{ lyPg .
Uf0ftGq g]kfnsf klxnf] /fi6«klt 8f= /fda/0f ofbj klg of] dfldnfdf rf]vf 5}gg\ . pgn] emg} ;/sf/sf] tkm{ af6 k|f]:6]6 SofG;/sf] pkrf/sf] nfuL eGb} ^) nfv pkrf/ vr{ afx]s cd]/Lsf pkrf/sf] nfuL lahg]; Snf;sf] l6s6, b}lgs #)) 8n/ eQf, ltg hgf ;xof]uLnfO{ xjfO{l6s6 ;lxt b}lgs !%) 8n/ eQf lbPsf] lyof] . /fi6«klt kbdf /lx/xFbf 8f= ofbjnfO{ ;/sf/n] SofG;/sf] cfz+sfdf pkrf/sf] nfuL hfkfg k7fPsf] lyof], t/ Tof] a]nfsf] /fi6«kltsf] cfz+sf kl/If0faf6 k'li6 eof] / kmutsf] ;/sf/dfly ef/ yKb} hfkfgsf] zo/ dfq u/] . pkrf/ vr{sf] gfddf ;/sf/sf] 9's'6L l/Tofpg] pgLx? dfq d'Vo kfq xf]O{gg\ . b]zsf hNbfaNbf AolQm / /fHo;Qfsf] cu| k+lQmdf /x]sf]n] pgLx?sf] gfd cuf8L cfPsf] xf] . lautdf ;/sf/sf] 9's'6Lsf] bf]xg ug]{df ;xfgf k|wfg, k"0f{ s'df/ ;'j]bL, t'N;L lu/L, uf]ljGb /fh hf]zL, /fdgfy 9sfn, gf/fo0f sfhL >]i7, rqm af:tf]nf, /fd s'df/ zfx, s]lk cf]nL, z'lzn sf]O{/fnf, u'un AjfO{ -cflbTo_ kb{5g\ .
To:t} c3f{vfFrLdf !@ aif{ ;Dd lrlsT;ssf ?kdf sfo{/t b'u{dsf la/fdLx?sf] ;]jf ug{ ?rfpg] 8f= lrq k|;fb zdf{ jfUn] Pk]lG8S; SofG;/ af6 lkl8t lyP . cfly{s cj:yf sdhf]/ ePs} sf/0f pgsf] d[To' eof] . ;/sf/ ;xof]u u/ SofG;/ lhT5' / hgtfs} ;]jfdf kmls{G5' eGbf g t pgn] ;/sf/sf] ;xof]u /sd kfP g t lhljt cfTdf lnP/ b'u{d g} kmls{P . afFRg] rfxgf x'Fbf x'Fb} klg d[To' nfO{ lhTg ;s]gg\ . pgLn] af]n]sf zAb clxn] tfh} 5g\ pgsf] pkrf/ kfP/ gofF lhjg kfPsf olxF 8'ln/x]5g\ t/ c?sf] lhjg arfpg ;b}a nfuL/xg] b'u{dsf eujfg sxlnPsf 8f= lrq k|;fb zdf{ jfUn] clxn] xfdL ;fd' 5}gg\ t/klg pgsf] ;]jf / efO{rf/fsf] efjgf xfdLaf6 slxn] lalng x'g] 5}g .
otf eg] ;'ud lhNnf dflgPsf] kfNkfsf] b]p/fnL uflj;df aif{sf] $)) ?k}Fof /fHosf]ifaf6 5fqa[lQ kfFpb} cfPsf k|fylds txsf blnt tyf hghflt afnaflnsf x? ;/sf/n] lgoldt 5fqj[lQ glbPsf] sf/0f ljBfno 5f8\g afWo 5g\ . o;/L ;/sf/sf] aflif{s $)) ?k}Fofsf] ck]Iff t Pp6f blnt hghflt lk5l8Psf] au{n] kfFpb}g / ljBfno Joj:yfkg ;ldlt leq} /sdsf] efua08f x'G5 eg] ;'Gb/ eljiosf] sNkgf ub]{ lbg /ft ef]s lgb|f ysfO{ gelg afnaRrfsf] pHjn eljiosf] sfdgf ub]{ b}lgs Hofnfbf/L ug]{ ul/a hgtfsf] ;d:of ;/sf/n] ga'em]/ s] l5d]sL b]zn] a'emg] xf] <<
u[x lhNnf nufot /fhwfgLsf] caf]{F ;DklQsf] dflns Pj+ /fHo ;Qfdf kx'Fr ePsL ;ef;b tyf k"j{ dGqL, sf+u|]; g]t[ ;'hftf sf]O{/fnfn] ;/sf/ ;dIf pkrf/sf] nfuL eGb} ! s/f]8 ?k}Fof dfu u/]sL lyO{g . pkk|wfg tyf u[x dGqL ladn]Gb| lglwn] dlGqkl/ifbsf] a}7sdf :jf:Yo dGqfno af6 btf{ e} a}7sdf 5nkmnsf] sfo{;"rLdf /x]sf] pkrf/ ;DaGwL sfo{ljlwnfO{ /f]s]/ cfO{taf/ dfq} ;/sf/n] :jf:Yof]krf/sf] nfuL eGb} %) nfv lbg] lg0f{o u¥of] . of] ;/sf/sf] lg0f{o unt 5, eT;{gf of]Uo 5 . of] ;/sf/sf] lg0f{o cfd g]kfnL gfu/Lssf] efjgf ljk/Lt 5 . o:tf] dfu /fVg' cfkm}df nHhf;kb / gfhfoh s'/f xf] . oxfF  Ps 6\ofan]6 l;6fdf]n, Ps;/f] n'uf, ef}lts tyf k|fylds pkrf/sf] cefadf xhf/f}F g]kfnL gfu/Lsn] csfndf d[To'j/0f ug'{k/]sf] 5 . afFRg kfpg] clwsf/ cfd gfu/Lssf] clwsf/ xf] . ls ul/a eP/ afFRg] clwsf/ xfdLnfO{ 5}g < ;/sf/n] l;Q}Dff afF8\g] l;6fdf]nsf] nfuL s] ;b}a xfdL ul/a hgtfn] dlxgf} s'g'{ kg]{ < ;d:of / lk8f ef]Ug] g]tfnfO{ prf] 7fFpdf k'/\ofpg alnbfg lbg dfq} xfdL hgtf sfd nfUg] xf] < ;/sf/ x/]s laifodf ulDe/tfsf ;fy nfUg' kb{5 . ;/sf/L 9's'6Lsf] o;/L b'?kof]u ug]{ k/Dk/fsf] cGTo xf; . lbg b'lv ul/a b'u{dsf hgtf l;6fdf]n vfg gkfP/ dg'{ gk/f]; . 

k|sfz e08f/L laa]s

u}F8fsf]6 g=kf @ gjnk/f;L
@)&# dl;+/ ! df lau'n Go'h 86 ;fy} uf]/vfkqdf k|sflzt

जाडोमा सुन्दर देखिन यसरी बचाउँनुस् छालालाई

छाला मानव शरीरको सबैभन्दा ठुलो एवम् बाह्य अंग भएकाले यो सुन्दरताको प्रतिबिम्ब पनि हो । त्यसैले छालाको सही हेरचाह नै सुन्दर व्यक्तित्वको रहस्य बन्न सक्छ । जाडो मौसममा छालामा विभिन्न समस्या देखा पर्ने हुँदा स्याहार गर्न अलि गार्हो हुन्छ । शिशिरयाममा रुखो बाहिरी मौसमको प्रत्यक्ष भार छालाले थेग्नुपर्ने हुँदा छालाको नरमपना खोसिन्छ । यो नरमपना आकर्षक मुलायम स्वरुपका लागि जरुरी हुन्छ । 
हातखुट्टा फुट्नु, छाला सुख्खा हुनु, चिलाउँनु, कत्ला बस्नु, ओठ चिरिनु र अनुहारको चाउरी बढ्नु जाडोयामका प्रमुख समस्या हुन् । यसबाहेक छालाको नरम तत्वलाई हानिकारक प्रदुषणयुक्त धुँवा र धुलोका कणबाट पनि पनि बचाव गर्ने हुनाले सुख्खापनाले एलर्जीको समस्या बढ्छ । यो विशेषगरी वृद्ध र बच्चामा बढी हुने गर्छ । जाडोमा पारिलो घाम सबैले रुचाउँछन् । तर, लामो समय घाममा बस्नाले घामको एलर्जी, छालाको बाथ र कत्ले रोग बढ्न सक्छ । घामको किरणका कारण अनुहारमा पोतो आउँन र चाउरीको समस्या बढ्छ । 
यी सबै समस्याका बाबजूद घामले ९५ प्रतिशत भिटामिन डी शरीरलाई प्रदान गर्छ । १५ देखि २० मिनेटसम्म अनुहारको बचाऊ गरेर घाममा बस्नु फाइदाजनक हुन्छ । छाला फुट्ने समस्याका लागि नरम क्रिम र लोशन दिनको चारपटक प्रशस्त मात्रामा लगाउँन सकिन्छ । नरिवल तथा जैतुनको तेलले धेरै सुख्खा छाला हुनेलाई राम्रो गर्छ । नुहाउँनेबित्तिकै पूरै पानी सुक्नुअघि क्रिम लगाउँदा बढी प्रभावकारी असर देखिन्छ । घामबाट बच्न दिनको तीनपटक अनिवार्य रुपले सनस्क्रिन लगाउँन बिर्सनु हुँदैंन । अनुहारको विशेष बचाऊ गर्न प्रशस्त मात्रामा (आधा चम्चा) सनस्क्रिन प्रयोग गर्नुपर्छ । भिटामिन डिका लागि भने अनुहार छोपेर शरीरको अन्य भाग घाममा देखाउँन मिल्छ । यद्यपि घामको एलर्जीका बिरामी भने यसमा चनाखो हुँनैपर्छ । जाडो मौसममा कपाल पनि सुख्खा हुनाले नरिवलको तेल प्रयोग गर्न मिल्छ । तर, तोरीको तेलमा हुने विकारले छाला कालो गराउँछ । तोरीको तेल फोटोसेन्सिटाइजर हुने भएकाले तेल लगाएर घाममा पटक्कै हुँदैंन । यसले लिचेन प्लानस पिग्मेन्टोसस (एलपीपी) रोग निम्त्याउँन सक्छ, जुन सा¥है नै जटिल र उपचारले खासै असर नहुने रोग हो ।

बिहान खाली पेटमा दूध चिया पिउदा हुनसक्ने नोक्सान

चिया धेरै नेपालीले पिउने पेय पदार्थमा पर्छ । बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ । कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन् । अधिकांश नेपालीले बिहान चिया पिउछन् । के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो ? बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन् । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । 
चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ । चिया पिउनुका फाइदा नभएका होइनन् । तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ । दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु हुदैन । खाली पेटमा दूध चिया पिउदा थकान बढ्ने, एसिडिटी बढ्ने हुन्छ । यसले पेटको अल्सर पनि हुनसक्छ । 
दिनमा ५ कप भन्दा बढी चिया पिउने मानिसलाई प्रोस्टेट क्यान्सर हुनसक्ने बिभिन्न अध्ययनहरुले दखाएका छन् । ब्रिटिस मेडिकल जर्नलमा छापिएको अध्ययनअनुसार तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणाबढी हुन्छ । ‘धेरै तातो चिया पिउने मानिसमा मनतातो चिया पिउने मानिसको तुलनामा क्यान्सरको खतरा आठ गुणाबढी हुन्छ’ अध्ययन प्रतिवेदनमा भनिएको छ । यो अध्ययन ५० हजार मानिसमा गरिएको थियो । तातो चियाले घाँटीमा रहेका नरम तन्तुहरुलाई क्षति गर्छ । दूध चियाले मोटोपन बढाउछ । चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रन सक्छ । दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो । दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ ।

जिब्रो सफा राख्ने तरिका

जिब्रोमा जम्मा हुने सेतो पत्रले सास गनाउने समस्या उत्पन्न गराउँछ । साथै, स्वाद थाहा पाउन, शुद्धसँग उच्चारण गर्नसमेत यसको सफाइमा ध्यान पु¥याउनुपर्छ । 

‘टङ क्लिनर’ 
बजारमा प्लास्टिकका ‘टङ क्लिनर’ पाइन्छन् । ब्रस गरिसकेपछि यसले बिस्तारै जिब्रो सफा गर्नुपर्छ । तर, जोडले रगड्नु भने हुँदैन ।

 नुन 
जिब्रोमा जमेको सेतो पत्र र ब्याक्टेरिया हटाउन नुन ज्यादै उपयोगी हुन्छ । यसमा ‘एन्टिसेप्टिक’ गुण हुन्छ । जिब्रोमा अलिकति नुन छरेर ब्रसले हल्कासँग ‘स्क्रब’ गर्नुपर्छ । सातामा दुईपटक यसो गरे जिब्रो ब्याक्टेरियारहित हुन्छ । 

नुनपानी
 मनतातो पानीमा नुन हालेर सातामा दुईपटक कुल्ला गर्नाले जिब्रो सफा हुनुका साथै यसमा जम्मा भएका ब्याक्टेरियाबाट मुक्ति पाइन्छ । 

दही
 खानासँग दही खाने गर्नाले ‘क्यान्डिडा फंगस’का कारण जिब्रोमा जमेको सेतो पत्र हट्छ र सास पनि शुद्ध हुन्छ । 

‘भेजिटेबल ग्लिसरिन’
 मुख सुक्खा हुँदा जिब्रो फोहोर हुने र सास गनाउने गर्छ । यसबाट मुक्ति पाउन बजारमा पाइने भेजिटेबल ग्लिसरिन ल्याएर जिब्रोमा अलिकति हाली ब्रसले हल्का रगडेर मनतातो पानीले कुल्ला गर्नुपर्छ । दिनमा दुईपटक यसो गर्नाले जिब्रो सफा हुनगई यो गुलाबी रङको देखिन थाल्छ । 

नरिवलको तेल
 बिहान ब्रस गर्नुअघि नरिवलको तेल मुखमा हालेर केही समयसम्म कुल्ला गर्नुपर्छ । त्यसपछि मनतातो पानीले कुल्ला गर्नुपर्छ । हरेक बिहान यसो गर्ने हो भने जिब्रो सफा हुन्छ र सास गनाउने समस्या पनि हटेर जान्छ । 

घ्यूकुमारीको रस
 घ्यूकुमारीको रसमा जिब्रो र मुखमा रहेका ब्याक्टेरिया हटाउने गुण हुन्छ । एक चम्चा एलोभेराको रस मुखमा लिएर केही बेर राख्ने र केही बेर कुल्ला गरी यसलाई थुकिदिने । त्यसपछि एक चम्चा एलोभेरा जुस पिउने । दुई हप्तासम्म मात्रै यसो गर्नुभयो भने पनि सास गनाउने र जिब्रो फोहोर हुने समस्या हटेको महसुस गर्नुहुनेछ । 

बेसार
बेसारमा पनि ब्याक्टेरियानाशक तत्व हुने भएकाले जिब्रो सफा गर्न यसको प्रयोग गरिन्छ । यसका लागि आधा चम्चा बेसारमा कागतीको रस मिलाएर पेस्ट तयार गरी केही बेर जिब्रो ‘स्क्रब’ गरी कुल्ला गर्नुपर्छ । आधा चम्चा बेसारलाई पानीमा घोलेर कुल्ला गर्नाले जिब्रो सफा भई गुलाबी देखिनथाल्छ । 

डीभी चिठ्ठाको आवेदन खुल्यो, भर्ने तरिका सहित ।

सन् २०१८ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (इडीभी) कार्यक्रमको लागि आज मंगलबारदेखि आवेदन खुल्ने भएको छ । नेपालमा स्थानीय समयअनुसार ९:४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।
यो कार्तिक २२ मा नेपालमा स्थानीय समयअनुसार १०:४५ बजे बन्द हुनेछ । डि.भी. चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क लाग्दैन ।
अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला, अमेरिकी दूताबासले विज्ञप्ती जारी गरी भनेको छ ।
अनलाइन फारम भर्ने तरिका -
सन् २०१८ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।
दर्ता गर्दा आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।
तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।
अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ ।
र, फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।
डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्नुपर्नेछ । किनकी यो नम्बर नै स्टेटस चेक गर्ने एक मात्र तरिका हो । डि.भी. का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मङ्गलबार, मे २, २०१७ (२०७४ वैशाख १९) वा त्यसपछिwww.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हो, दूताबासले भनेको छ ।