सरकारी ढुकुटीको दोहन कहिले सम्म ?



pkrf/ vr{sf gfddf ;/sf/sf] pRrtx / tKsfsf JolQmn] k6s k6s /fHosf]ifsf] b'?kof]u u/]sf] of] gf}nf] / km/s 36gf eg] xf]O{g\ . hfoh gfhfoh dfu /fv]/ JolQmut :jfy{sf nfuL /fHosf]ifsf] bf]xg ug]{ pRRf s"n 3/fgf / ;/sf/sf] pRr :yfgdf k|ltlglwTj ug]{ wgf7\o / ca{klt JolQmx? af6} of] 36gf bf]xf]l//x]sf] 5 . g ls /f]Nkf sL Ps ul/a kl/jf/sL dlxnf ;'gs'df/L, sfnLsf]6 l;kvfgf uflj;sL !$ dlxg] s'kf]if0f af6 d[To'j/0f u/]sL aflnsf z';Lnf of]uL, c3f{vfFrLsf 8f= lrq jfUn], l6lrË c:ktfnaf6 pkrf/ vr{ afktsf] C0f y]Ug g;s]/ ;'Gb/ elaiosf] ;kgf a'Gb} ubf{ em\ofnaf6 xfd kmfn]/ cfTdxTof ug]{ caf]w o'jf, h:tf dWod alu{o ls;fgsf 5f]/f 5f]/Lx?n] u/]sf xf]Og{g\ . g t pgLx?n] ;/sf/ ePsf] dx;'; ug{ kfP, g t :jf:Yo ;]jf df ePsf] kf/blz{ ;]jf g}, g t k|fylds pkrf/ . lo t s]jn s]xL 36gfsf kfqx? Gf lyP g t logsf] 8f8' kGo' rNYof] g t ;/sf/sf] pRr txdf lrg]hfg]sf g sf]xL lyP,  lyP t s]jn ;+;f/ abNg] ;f]r cfzf / rfxgfx? Dffq .
lautsf s]xL 36gfx? Aff6 klg cf+sng ug{ ;lsG5 ls b]zdf slt;Dd ;/sf/L 9's'6L sf] r/d nfk{jfxL eO{/x]sf] 5 eg]/ . cf]nL ;/sf/sf] kfnfdf u'un AjfO{ cflbTo ;'gf/sf] gfddf klg nfvf}F ?k}Fof pkrf/ vr{  lbPsf] tYof+s tfh} 5 . pgs} gfddf cflbTo ;+/If0f k|lti7gsf] lgdf{0f ug]{ / ;/sf/n] k|lti7fgnfO{ ;jf/L ;fwg, cfjf; / ;fwgfsf nfuL cfjZos ef}lts k"jf{wf/sf] nfuL eGb} ! s/f]8 ?k}Fof afF8]sf] lyof] . slQn] ToxL /sd klg gk'u x'g] eGb} ;/sf/sf] Wofgfsif{0f klg u/]sf lyP . pgnfO{ e]6\g ;/sf/sf] lzif{ :yfgdf /x]sf g]tf sfo{stf{ tyf kqsf/ aGw'x?sf] s]xL lbg 7'nf] hdft g} nfUof] / e]6sf] qmdsf lvlrPsf tl:j/x?n] s]xL ;do ;fdflhs ;Fhfn tyf ldl8ofdf klg lgs} 7fFp kfof] . st} ;/sf/sf] lvNnL p8fO{of] t st} ua{ sf] dxz'; ul/of] . Tolt a]nf klg ;/sf/sf], cfd gfu/Ls tyf ;/sf/s} s]xL kIfw/x?af6 klg la/f]wsf cfjfhx? Gflg:s]sf xf]O{gg\, t/ lt cfjfhx? ;'Gg] km';{b s;}nfO{ lyPg .
Uf0ftGq g]kfnsf klxnf] /fi6«klt 8f= /fda/0f ofbj klg of] dfldnfdf rf]vf 5}gg\ . pgn] emg} ;/sf/sf] tkm{ af6 k|f]:6]6 SofG;/sf] pkrf/sf] nfuL eGb} ^) nfv pkrf/ vr{ afx]s cd]/Lsf pkrf/sf] nfuL lahg]; Snf;sf] l6s6, b}lgs #)) 8n/ eQf, ltg hgf ;xof]uLnfO{ xjfO{l6s6 ;lxt b}lgs !%) 8n/ eQf lbPsf] lyof] . /fi6«klt kbdf /lx/xFbf 8f= ofbjnfO{ ;/sf/n] SofG;/sf] cfz+sfdf pkrf/sf] nfuL hfkfg k7fPsf] lyof], t/ Tof] a]nfsf] /fi6«kltsf] cfz+sf kl/If0faf6 k'li6 eof] / kmutsf] ;/sf/dfly ef/ yKb} hfkfgsf] zo/ dfq u/] . pkrf/ vr{sf] gfddf ;/sf/sf] 9's'6L l/Tofpg] pgLx? dfq d'Vo kfq xf]O{gg\ . b]zsf hNbfaNbf AolQm / /fHo;Qfsf] cu| k+lQmdf /x]sf]n] pgLx?sf] gfd cuf8L cfPsf] xf] . lautdf ;/sf/sf] 9's'6Lsf] bf]xg ug]{df ;xfgf k|wfg, k"0f{ s'df/ ;'j]bL, t'N;L lu/L, uf]ljGb /fh hf]zL, /fdgfy 9sfn, gf/fo0f sfhL >]i7, rqm af:tf]nf, /fd s'df/ zfx, s]lk cf]nL, z'lzn sf]O{/fnf, u'un AjfO{ -cflbTo_ kb{5g\ .
To:t} c3f{vfFrLdf !@ aif{ ;Dd lrlsT;ssf ?kdf sfo{/t b'u{dsf la/fdLx?sf] ;]jf ug{ ?rfpg] 8f= lrq k|;fb zdf{ jfUn] Pk]lG8S; SofG;/ af6 lkl8t lyP . cfly{s cj:yf sdhf]/ ePs} sf/0f pgsf] d[To' eof] . ;/sf/ ;xof]u u/ SofG;/ lhT5' / hgtfs} ;]jfdf kmls{G5' eGbf g t pgn] ;/sf/sf] ;xof]u /sd kfP g t lhljt cfTdf lnP/ b'u{d g} kmls{P . afFRg] rfxgf x'Fbf x'Fb} klg d[To' nfO{ lhTg ;s]gg\ . pgLn] af]n]sf zAb clxn] tfh} 5g\ pgsf] pkrf/ kfP/ gofF lhjg kfPsf olxF 8'ln/x]5g\ t/ c?sf] lhjg arfpg ;b}a nfuL/xg] b'u{dsf eujfg sxlnPsf 8f= lrq k|;fb zdf{ jfUn] clxn] xfdL ;fd' 5}gg\ t/klg pgsf] ;]jf / efO{rf/fsf] efjgf xfdLaf6 slxn] lalng x'g] 5}g .
otf eg] ;'ud lhNnf dflgPsf] kfNkfsf] b]p/fnL uflj;df aif{sf] $)) ?k}Fof /fHosf]ifaf6 5fqa[lQ kfFpb} cfPsf k|fylds txsf blnt tyf hghflt afnaflnsf x? ;/sf/n] lgoldt 5fqj[lQ glbPsf] sf/0f ljBfno 5f8\g afWo 5g\ . o;/L ;/sf/sf] aflif{s $)) ?k}Fofsf] ck]Iff t Pp6f blnt hghflt lk5l8Psf] au{n] kfFpb}g / ljBfno Joj:yfkg ;ldlt leq} /sdsf] efua08f x'G5 eg] ;'Gb/ eljiosf] sNkgf ub]{ lbg /ft ef]s lgb|f ysfO{ gelg afnaRrfsf] pHjn eljiosf] sfdgf ub]{ b}lgs Hofnfbf/L ug]{ ul/a hgtfsf] ;d:of ;/sf/n] ga'em]/ s] l5d]sL b]zn] a'emg] xf] <<
u[x lhNnf nufot /fhwfgLsf] caf]{F ;DklQsf] dflns Pj+ /fHo ;Qfdf kx'Fr ePsL ;ef;b tyf k"j{ dGqL, sf+u|]; g]t[ ;'hftf sf]O{/fnfn] ;/sf/ ;dIf pkrf/sf] nfuL eGb} ! s/f]8 ?k}Fof dfu u/]sL lyO{g . pkk|wfg tyf u[x dGqL ladn]Gb| lglwn] dlGqkl/ifbsf] a}7sdf :jf:Yo dGqfno af6 btf{ e} a}7sdf 5nkmnsf] sfo{;"rLdf /x]sf] pkrf/ ;DaGwL sfo{ljlwnfO{ /f]s]/ cfO{taf/ dfq} ;/sf/n] :jf:Yof]krf/sf] nfuL eGb} %) nfv lbg] lg0f{o u¥of] . of] ;/sf/sf] lg0f{o unt 5, eT;{gf of]Uo 5 . of] ;/sf/sf] lg0f{o cfd g]kfnL gfu/Lssf] efjgf ljk/Lt 5 . o:tf] dfu /fVg' cfkm}df nHhf;kb / gfhfoh s'/f xf] . oxfF  Ps 6\ofan]6 l;6fdf]n, Ps;/f] n'uf, ef}lts tyf k|fylds pkrf/sf] cefadf xhf/f}F g]kfnL gfu/Lsn] csfndf d[To'j/0f ug'{k/]sf] 5 . afFRg kfpg] clwsf/ cfd gfu/Lssf] clwsf/ xf] . ls ul/a eP/ afFRg] clwsf/ xfdLnfO{ 5}g < ;/sf/n] l;Q}Dff afF8\g] l;6fdf]nsf] nfuL s] ;b}a xfdL ul/a hgtfn] dlxgf} s'g'{ kg]{ < ;d:of / lk8f ef]Ug] g]tfnfO{ prf] 7fFpdf k'/\ofpg alnbfg lbg dfq} xfdL hgtf sfd nfUg] xf] < ;/sf/ x/]s laifodf ulDe/tfsf ;fy nfUg' kb{5 . ;/sf/L 9's'6Lsf] o;/L b'?kof]u ug]{ k/Dk/fsf] cGTo xf; . lbg b'lv ul/a b'u{dsf hgtf l;6fdf]n vfg gkfP/ dg'{ gk/f]; . 

k|sfz e08f/L laa]s

u}F8fsf]6 g=kf @ gjnk/f;L
@)&# dl;+/ ! df lau'n Go'h 86 ;fy} uf]/vfkqdf k|sflzt

जाडोमा सुन्दर देखिन यसरी बचाउँनुस् छालालाई

छाला मानव शरीरको सबैभन्दा ठुलो एवम् बाह्य अंग भएकाले यो सुन्दरताको प्रतिबिम्ब पनि हो । त्यसैले छालाको सही हेरचाह नै सुन्दर व्यक्तित्वको रहस्य बन्न सक्छ । जाडो मौसममा छालामा विभिन्न समस्या देखा पर्ने हुँदा स्याहार गर्न अलि गार्हो हुन्छ । शिशिरयाममा रुखो बाहिरी मौसमको प्रत्यक्ष भार छालाले थेग्नुपर्ने हुँदा छालाको नरमपना खोसिन्छ । यो नरमपना आकर्षक मुलायम स्वरुपका लागि जरुरी हुन्छ । 
हातखुट्टा फुट्नु, छाला सुख्खा हुनु, चिलाउँनु, कत्ला बस्नु, ओठ चिरिनु र अनुहारको चाउरी बढ्नु जाडोयामका प्रमुख समस्या हुन् । यसबाहेक छालाको नरम तत्वलाई हानिकारक प्रदुषणयुक्त धुँवा र धुलोका कणबाट पनि पनि बचाव गर्ने हुनाले सुख्खापनाले एलर्जीको समस्या बढ्छ । यो विशेषगरी वृद्ध र बच्चामा बढी हुने गर्छ । जाडोमा पारिलो घाम सबैले रुचाउँछन् । तर, लामो समय घाममा बस्नाले घामको एलर्जी, छालाको बाथ र कत्ले रोग बढ्न सक्छ । घामको किरणका कारण अनुहारमा पोतो आउँन र चाउरीको समस्या बढ्छ । 
यी सबै समस्याका बाबजूद घामले ९५ प्रतिशत भिटामिन डी शरीरलाई प्रदान गर्छ । १५ देखि २० मिनेटसम्म अनुहारको बचाऊ गरेर घाममा बस्नु फाइदाजनक हुन्छ । छाला फुट्ने समस्याका लागि नरम क्रिम र लोशन दिनको चारपटक प्रशस्त मात्रामा लगाउँन सकिन्छ । नरिवल तथा जैतुनको तेलले धेरै सुख्खा छाला हुनेलाई राम्रो गर्छ । नुहाउँनेबित्तिकै पूरै पानी सुक्नुअघि क्रिम लगाउँदा बढी प्रभावकारी असर देखिन्छ । घामबाट बच्न दिनको तीनपटक अनिवार्य रुपले सनस्क्रिन लगाउँन बिर्सनु हुँदैंन । अनुहारको विशेष बचाऊ गर्न प्रशस्त मात्रामा (आधा चम्चा) सनस्क्रिन प्रयोग गर्नुपर्छ । भिटामिन डिका लागि भने अनुहार छोपेर शरीरको अन्य भाग घाममा देखाउँन मिल्छ । यद्यपि घामको एलर्जीका बिरामी भने यसमा चनाखो हुँनैपर्छ । जाडो मौसममा कपाल पनि सुख्खा हुनाले नरिवलको तेल प्रयोग गर्न मिल्छ । तर, तोरीको तेलमा हुने विकारले छाला कालो गराउँछ । तोरीको तेल फोटोसेन्सिटाइजर हुने भएकाले तेल लगाएर घाममा पटक्कै हुँदैंन । यसले लिचेन प्लानस पिग्मेन्टोसस (एलपीपी) रोग निम्त्याउँन सक्छ, जुन सा¥है नै जटिल र उपचारले खासै असर नहुने रोग हो ।

बिहान खाली पेटमा दूध चिया पिउदा हुनसक्ने नोक्सान

चिया धेरै नेपालीले पिउने पेय पदार्थमा पर्छ । बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ । कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन् । अधिकांश नेपालीले बिहान चिया पिउछन् । के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो ? बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन् । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । 
चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ । चिया पिउनुका फाइदा नभएका होइनन् । तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ । दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु हुदैन । खाली पेटमा दूध चिया पिउदा थकान बढ्ने, एसिडिटी बढ्ने हुन्छ । यसले पेटको अल्सर पनि हुनसक्छ । 
दिनमा ५ कप भन्दा बढी चिया पिउने मानिसलाई प्रोस्टेट क्यान्सर हुनसक्ने बिभिन्न अध्ययनहरुले दखाएका छन् । ब्रिटिस मेडिकल जर्नलमा छापिएको अध्ययनअनुसार तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणाबढी हुन्छ । ‘धेरै तातो चिया पिउने मानिसमा मनतातो चिया पिउने मानिसको तुलनामा क्यान्सरको खतरा आठ गुणाबढी हुन्छ’ अध्ययन प्रतिवेदनमा भनिएको छ । यो अध्ययन ५० हजार मानिसमा गरिएको थियो । तातो चियाले घाँटीमा रहेका नरम तन्तुहरुलाई क्षति गर्छ । दूध चियाले मोटोपन बढाउछ । चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रन सक्छ । दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो । दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ ।

जिब्रो सफा राख्ने तरिका

जिब्रोमा जम्मा हुने सेतो पत्रले सास गनाउने समस्या उत्पन्न गराउँछ । साथै, स्वाद थाहा पाउन, शुद्धसँग उच्चारण गर्नसमेत यसको सफाइमा ध्यान पु¥याउनुपर्छ । 

‘टङ क्लिनर’ 
बजारमा प्लास्टिकका ‘टङ क्लिनर’ पाइन्छन् । ब्रस गरिसकेपछि यसले बिस्तारै जिब्रो सफा गर्नुपर्छ । तर, जोडले रगड्नु भने हुँदैन ।

 नुन 
जिब्रोमा जमेको सेतो पत्र र ब्याक्टेरिया हटाउन नुन ज्यादै उपयोगी हुन्छ । यसमा ‘एन्टिसेप्टिक’ गुण हुन्छ । जिब्रोमा अलिकति नुन छरेर ब्रसले हल्कासँग ‘स्क्रब’ गर्नुपर्छ । सातामा दुईपटक यसो गरे जिब्रो ब्याक्टेरियारहित हुन्छ । 

नुनपानी
 मनतातो पानीमा नुन हालेर सातामा दुईपटक कुल्ला गर्नाले जिब्रो सफा हुनुका साथै यसमा जम्मा भएका ब्याक्टेरियाबाट मुक्ति पाइन्छ । 

दही
 खानासँग दही खाने गर्नाले ‘क्यान्डिडा फंगस’का कारण जिब्रोमा जमेको सेतो पत्र हट्छ र सास पनि शुद्ध हुन्छ । 

‘भेजिटेबल ग्लिसरिन’
 मुख सुक्खा हुँदा जिब्रो फोहोर हुने र सास गनाउने गर्छ । यसबाट मुक्ति पाउन बजारमा पाइने भेजिटेबल ग्लिसरिन ल्याएर जिब्रोमा अलिकति हाली ब्रसले हल्का रगडेर मनतातो पानीले कुल्ला गर्नुपर्छ । दिनमा दुईपटक यसो गर्नाले जिब्रो सफा हुनगई यो गुलाबी रङको देखिन थाल्छ । 

नरिवलको तेल
 बिहान ब्रस गर्नुअघि नरिवलको तेल मुखमा हालेर केही समयसम्म कुल्ला गर्नुपर्छ । त्यसपछि मनतातो पानीले कुल्ला गर्नुपर्छ । हरेक बिहान यसो गर्ने हो भने जिब्रो सफा हुन्छ र सास गनाउने समस्या पनि हटेर जान्छ । 

घ्यूकुमारीको रस
 घ्यूकुमारीको रसमा जिब्रो र मुखमा रहेका ब्याक्टेरिया हटाउने गुण हुन्छ । एक चम्चा एलोभेराको रस मुखमा लिएर केही बेर राख्ने र केही बेर कुल्ला गरी यसलाई थुकिदिने । त्यसपछि एक चम्चा एलोभेरा जुस पिउने । दुई हप्तासम्म मात्रै यसो गर्नुभयो भने पनि सास गनाउने र जिब्रो फोहोर हुने समस्या हटेको महसुस गर्नुहुनेछ । 

बेसार
बेसारमा पनि ब्याक्टेरियानाशक तत्व हुने भएकाले जिब्रो सफा गर्न यसको प्रयोग गरिन्छ । यसका लागि आधा चम्चा बेसारमा कागतीको रस मिलाएर पेस्ट तयार गरी केही बेर जिब्रो ‘स्क्रब’ गरी कुल्ला गर्नुपर्छ । आधा चम्चा बेसारलाई पानीमा घोलेर कुल्ला गर्नाले जिब्रो सफा भई गुलाबी देखिनथाल्छ ।