मानिसको मृत्युसम्बन्धी अनौठा १० तथ्य

१. हरेक वर्ष विश्वमा ५ करोड ६० लाख मानिसको मृत्यु हुने गरेको छ ।

२. ३ करोड ५० लाख मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ ।

३.  १ करोड ७५ लाख मानिसको मृत्यु मुटुजन्य रोगका कारण हुने गरेको छ ।

४. ७६ लाख मानिसको मृत्यु क्यान्सरका कारण हुने गरेको छ ।

५. ७१ लाख मानिसको मृत्यु उच्च रक्तचापका कारण हुन्छ ।

६. ४४ लाख मानिसहरुको मृत्यु उच्च कोलेस्टेरोलबाट हुने गरेको छ ।

७. २६ लाख मानिसको मृत्यु मोटोपनाबाट उत्पन्न हुने रोग मधुमेह र उच्च रक्तचापका कारण हुने गरेको छ ।

८. १० लाख मानिसको मृत्यु मधुमेहबाट हुने गरेको छ ।

९. ४ लाख ६५ हजार महिलाहरु स्तन क्यान्सरबाट मर्ने गरेका छन् ।

१०. २० हजार मानिसहरु दैनिक रुपमा क्यान्सरका कारण मर्ने गरेका छन् ।

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post