१ सबैभन्दा
पहिला स्थापना भएको संरक्षण क्षेत्र कुन हो ? – अन्नपूर्ण संरक्षण क्षेत्र
२.
आसियनको २०१५ को शिखर सम्मेलन कुन देशमा भएको थियो ? – मलेसिया
३. UNO
को विशिष्टिकृत
संस्था ILO ले
कहिले नोबेल पुरस्कार पाएका थियो ? – सन्१९६९
४.
तेह्रौं योजनामा कृषि क्षेत्रको वृद्धिदर कति हुने लक्ष्य रहेको छ ? – ४.५%
५.
भारत र चीन दुवैलाई छुन जिल्ला कुन कुन हुन् ? – ताप्लेजुङ र दार्चुला
६.
राडारको आबिष्कार कसले गरेका हुन् ?? – रोबर्ड वाट्सन
७.
संयुक्त राष्ट्रसंघको बडापत्रमा कति धारा रहेको छन् ? – १११
८.
नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन ? – सैलजा आचार्य
९.
अल्बर्ट आइन्टाइन जन्म जर्मनी, नोबेल पुरस्कार सन १९२१ अनि मृत्यु अमेरिका ।
१०.
नागरिक वडा पत्रको सुरुवात कुन देशबाट भएको हो ? – बेलायत
११.
थारु संग्रहालय कहाँ पर्दछ ? – बछ्यौली चितवन , बर्दियाको थारु सास्कृतिक संग्रहालय हो
।
१२.
सन २०१५ सालको कन्फुसियस Peace Prize कसले प्राप्त गरेका थिए ? – जिम्बाबेका रास्ट्रपति रोबर्ट मुगाबे
१३.
युवा निती २०७२ ले व्याख्या गरे अनुसार युवाहरुको उमेर कति मानिएको छ ? – १६ देखि ४० वर्ष
१४.
मकर रेखाले छोएर जाने देशहरू कुन कुन हुन ? – दिइएका सबै
१५.
भिक्टोरिया मरभुमी कुन देशमा पर्दछ ? – अष्ट्रेलिया
१६.
SDR Basket मा
थपिएको मुद्रा कुन हो ? – रेन्मिल्वि
१७.
नदि जोडा मिलाउने :युराल – एसियानाइल – अफ्रिकामरे – अष्ट्रेलियाभोल्गा – युरोप
१८.
दिएको मध्ये सबै भन्दा लामो रेल लाईन कुन हो ? – ट्रान्स साइबेरियन रेल लिक
१९.जोडा
मिलाउनेदुग्ध संस्थान – औधोगिकखाधसंस्थान-
व्यापारिकगोरखापत्र संस्थान – समाजिक क्षेत्रखानेपानि संस्थान – जनउपयोगि
२०.
अरब Movement कुन
देशबाट सुरुवात भएको हो ? – ट्युनिसिया
२१.
तेह्रौ योजनामा कृषि क्षेत्रको बृद्धिदर कति रहने अनुमान गरिएको छ ? – ४.५ %
२२.
Price Floor के
सग सम्बन्धित छ ? – A price floor is the lowest legal price a commodity
can be sold at.
२३.
RBC शरीर
कुन अंगमा रहेको हुन्छ ? – Bone marrow मा
२४.
नेपालको संविधानको धारा 58 मा के उल्लेख गरिएको छ ? – अवशिस्ट अधिकार
२५.
कुन हरित गृह ग्यास होइन ? – नाइट्रोजन
२६.
दिइएको मध्ये पन्चशिलको सिद्धान्तमा नपर्ने के हो ? – सुरक्षा
२७.
शान्ती सन्धीमा हस्ताक्षर कुन ठाउँमा भएको थियो ? – पेरिस , फ्रान्स
२८.
दिइएको मध्ये कुन सहि होइन ? – LCD
२९.
EU को
प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा छ । – ठिक ASEAN को प्रधान कार्यलय इन्डोनेशियाको
वाङ्डुङ्मा छ । – बेठिकइन्डोनेशियाको मुद्रालाइ
रुपिया भनिन्छ । – ठिक
१७.
खेल सम्बन्धी :धनुषवाण – भुटानभलिबल – श्रीलंकापाकिस्तान / भारत – हकिमलेसिया – टेबलटेनिसकब्बडी- बङ्लादेश
३१.
दिइएका मध्ये सोमबशी राजा को होइनन ? – भुमी बर्मा
३२.
दिइएका मध्ये चीन सरकारको सहयोग नभएको कुन हो ? – लामोसाघु जिरी
३३.
खडग निशानी अड्डाको स्थापना कहिले भएको थियो ? – चन्द्रसम्शेर
३४.
सिल्क रोडको लम्बाइ कति रहेको छ ? – ७००० कि. मि. ( विवादित छ ।)
३५.
दिइएका मध्ये सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला कुन हो? – रुपन्देही
३६.
दौडाहा टोली प्रचलन कुन प्र.म. को पाला मा भएको थियो ? – विर समशेर
३७.
सार्कको सिखर सम्मेलन 15,16,17 and 18 ? 15 – श्रीलङ्का 16 – भुटान 17 – माल्दिभ्स 18 – नेपाल
३८.
ASEAN को
पहिलो शिखर सम्मेलन कहां भयो ? – इन्डोनेसिया
३९.
CITES के
सँग सम्बन्धित छ ? – बन्यजन्तु
४०.
पोटासियम नाइट्रेट के बनाउन प्रयोग हुन्छ ? – रासायनिक मल
No comments:
Post a Comment
If you have any doubts, Please let me know.