डाक्टर, फार्मासिस्ट र थेरापिष्ट गरी १८ जनाका लागि नेपाली सेनामा अवसर





एमबीबीएस डाक्टर, फार्मेसी र अकुपेशनल थेरापिष्टका लागि नेपाली सेनामा जागिर खुलेको छ । सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज दरखास्त आवहान गर्दै सो जानकारी दिएको हो
आज प्रकाशित सूचना अनुसार समावेसी र खुल्ला तर्फबाट १५ जना एमबीबीएस डाक्टर, दुई जना फार्मेसी, र १ जना अकुपेशनल थेरापिष्ट पदका लागि दरखास्त आवहान गरको छ ।

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post