काठमाडौँ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा यही साउन १४ गते शुक्रबार परेकाले काठमाडौँ उपत्यकाभित्र सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए । रासस
Subscribe to:
Post Comments (Atom)
-
1 : सबै भन्दा लामो देश कुन हो ? Ans: Chile 2 : संसारकै सबै भन्दा लामो पर्खाल कुनलाई मानिन्छ ? Ans: The Great Wall of China 3 : सबैभन्द...
-
१. क्षेत्रफलको हिसावले नेपालको सवैभन्दा ठूलो जिल्ला डोल्पा ७८८९ वर्ग कि मि. हो । २. क्षेत्रफलको हिसावले नेपालको सवैभन्दा ठुलो अञ्चल डोल्...
No comments:
Post a Comment
If you have any doubts, Please let me know.